२४ बैशाख २०८१, सोमबार

Tag: एम्बुलेन्स

बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुँदाचालकको मृत्यु

असार ११, ओखलढुंगा । ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी