१४ बैशाख २०८१, शुक्रबार

Tag: एभरेष्ट इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सको बोनस पाउन सेयर डिम्याट अनिवार्य

५ चैत, काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) को २० प्रतिशत बोनस पाउन सेयरधनीले अनिवार्य सेयर डिम्याट गर्नुपर्ने कम्पनीले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीले आफुसँग भएको सेयर डिम्याट गरेपछि मात्र बोनस सेयर प्राप्त गर्नेछन् । धितोपत्र