१४ श्रावण २०८३, बिहिबार

Tag: एबी मलमा आगजनी

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ । आज बिहीबार बिहानदेखि सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको हो । सिरहाका