१४ श्रावण २०८३, बिहिबार

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी


सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ । आज बिहीबार बिहानदेखि सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको हो । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !