१३ बैशाख २०८१, बिहिबार

Tag: एफ ए कप

लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा

एजेन्सी, ५ चैत । लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वार्टरफाइनलमा चेल्सीले लेस्टरलाई अतिरिक्त समयमा दुई एक गोलले हरायो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा एल्भारो मोराटा र पेद्रोले