वाशिङ्गटन, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गर्नुभएको छ । “एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको