७ बैशाख २०८१, शुक्रबार

Tag: एफए कप

एफए कप : सेमिफाइनलको ड्र सार्वजनिक

५ चैत, काठमाण्डौ ।   इंग्लिस फुटबल प्रतियोगिता एफए कपको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ ।