१२ श्रावण २०८१, शनिबार

Tag: एनसेल सेयर कारोबार

‘एनसेल सेयर कारोबारको वैद्यता खोजिनुपर्छ’

काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे कानुनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका छन् । एनसेलको सेयर खरिद–बिक्री प्रकरणको वास्तविकता र कानुनी पक्षका विषयमा काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई कारोबारको