१४ बैशाख २०८१, शुक्रबार

Tag: एनआइसी एसिया बैंक

एनआइसी एसियाको सिईओमा न्यौपानेलाई नियुक्त

मंसिर १६, काठमाडौं । एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत पद ९ महिनादेखि रिक्त थियो । लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए