२० बैशाख २०८१, बिहिबार

Tag: एचआइभी

एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन

३२ असार, काठमाडौँ । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । सन् २०१०मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा सो दर शून्य दशमल ५ मा मात्र झरेको छ ।