संसद्को एघारौँ अधिवेशन सुरु, एमालेले विरोधको स्वरुप परिवर्तन गर्ने
काठमाडौँ । सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा