२१ कार्तिक २०८१, बुधबार

Tag: एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव

सरकार पहिलो चरणको निर्वाचन सार्ने पक्षमा, राष्ट्रपतिद्वारा अस्वीकार

असोज २४, काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर २१ मा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत