१३ आश्विन २०८१, आइतबार

Tag: एकीकृत राप्रपा (राष्ट्रवादी)

रिपोर्टर्स क्लब सबैको साझाफोरम हो : अध्यक्ष डा. लोहनी

१८ चैत, काठमाण्डौ । एकीकृत राप्रपा (राष्ट्रवादी) काअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै पक्षलाई सम्मानपूर्वक फोरम दिएको भन्दै खुलेरै प्रशंसा गरेका छन् । शनिबार काठमाण्डौको राष्ट्रिसभा गृहमाआयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवएवम् पुरस्कार वितरण समारोह–२०७४ माबोल्दै अध्यक्षलोहनीले