११ आश्विन २०८१, शुक्रबार

Tag: एकलाख ९५ हजार मतदाता संख्या

उदयपुरमा एकलाख पन्चानब्बे हजार मतदाता

असोज २७, उदयपुर | आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख