२५ श्रावण २०८३, सोमबार

Tag: एकदिवसीय टिम

सन्दीप लामिछाने बने एकदिवसीय टिमका कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आज एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको हो । क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको