२० बैशाख २०८१, बिहिबार

Tag: ऊर्जामन्त्री

ऊर्जामन्त्री पुन र सिचुवान प्रान्तका उपगभर्नरबीच भेटवार्ता सम्पन्न

३ जेठ, काठमाण्डौ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री पुनले नयाँ