१४ बैशाख २०८१, शुक्रबार

Tag: उम्मेदवार

उपेन्द्र यादबका बागीले उम्मेदवारी फिर्ता लिएनन्, समर्थन गर्नेलाई कडा कारवाही

कात्तिक १९, सप्तरी । सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा मधेसी गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ताका