१३ जेष्ठ २०८१, आइतबार

Tag: उमाकान्त चौधरी

खानेपानीको विद्युत् महसुल घटाइनेछ : मन्त्री चौधरी

काभ्रेपलाञ्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीमा प्रयोग हुने विद्युत्को महसुल घटाइने बताएका छन् । उनले उज्यालो नेपालको सातौँ वार्षिक साधारणसभालाई आज काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै उहाँले मन्त्रालयले खानेपानीको विद्युत् महसुल घटाउन प्रयासरत रहेको जानकारी दिए । “खानेपानीको विद्युत् महसुल सकभर