२ जेष्ठ २०८२, बिहीबार

Tag: उपेन्द्र यादव

बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा उम्मेदवारी दर्ता

बारा । बारा निर्वाचन क्षेत्र नम्वर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का