१२ आश्विन २०८१, शनिबार

Tag: उपाध्यक्षको निर्वाचन

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

काठमाडौँ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रियसभाको आज शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने बताएका हुन् । तत्कालीन उपाध्यक्ष शशीकला