१५ बैशाख २०८१, शनिबार

Tag: उपभोक्ता

घुम्ती कोषको रकमबाट स्वरोजगार बन्दै सामुदायिक वनका उपभोक्ता

कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध न्यून आयस्रोत भएका उपभोक्ताको जीवनस्तरमाथि उठाउनका लागि घुम्ती कोष परिचालन गरिएको छ । सामुदायिक वनबाट वन पैदावार बिक्री वितरणको आम्दानीको निश्चित स्रोतले महिला सशक्तिकरण, उद्यम विकास, गरिबी न्यूनीकरणका लागि