१४ बैशाख २०८१, शुक्रबार

Tag: उपभोक्ता संरक्षण ऐन

उपभोक्ता संरक्षण ऐन प्रभावकारी बनाउन माग

१८ मङ्सिर, वीरगञ्ज । नेपालको संविधानले उपभोक्ताको हक अधिकारलाई संरक्षण गरे पनि तिनै तहको सरकार गम्भीर नहुँदा व्यापारीले उपभोक्तालाई ठग्दै आइरहेको वीरगञ्जमा आज आयोजित उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला गोष्ठीमा वक्ताले बताएका छन् । नेपाल सरकार, आपूर्ति मन्त्रालय तथा उपभोक्ता संरक्षण विभागले