८ मंसिर २०८१, शनिबार

Tag: उपप्रधानमन्त्री बन्ने

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । पहिलो