४ आश्विन २०८१, शुक्रबार

Tag: उपनिर्वाचनको मिति

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई