२१ बैशाख २०८१, शुक्रबार

Tag: उपचार

कोरोनाले हर्यो गरिबको उपचार

चितवन, ४ भदौ । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ ।