काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जनयुद्धकालीन समयमा साँठगाँठ भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डको सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई किनारा लगाएर शासन