१३ आश्विन २०८१, आइतबार

Tag: उडिरहेको विमान

उडिरहेको विमान भित्र जुम्ल्याहा बालिकाको जन्म

उलान बाटोर, २६ असार । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् ।टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् । जन्मिएका ती बच्चाहरु बालिका हुन