१८ श्रावण २०८३, सोमबार

Tag: उचित मूल्य

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा गोलभेंडा फालेर प्रदर्शन

काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको विरोध र बिचौलिया हटाउन माग