२० बैशाख २०८१, बिहिबार

Tag: उखु किसान

लकडाउनले उखु किसान मारमा

सुरुङ्गा, ६ वैशाख । झापाको अर्जुनधारा नगरपालिका-५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित हुनुहुन्छ । उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उहाँमा चिन्ता थपिएको हो