१४ बैशाख २०८१, शुक्रबार

Tag: ईपीजी

ईपीजीले तयार पारेको प्रतिवेदन नेपाललाई बुझाएर सार्वजनिक गर – साझा पार्टी

२९ वैशाख, काठमाडौं । नेपाल-भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपाललाई बुझाएर सार्वजनिक गर्न साझा पार्टीले आग्रह गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले आफ्नो हेपाहा प्रवृत्तिलाई पुन: एकपटक उजागर