११ मंसिर २०८३, शुक्रबार

Tag: ईपीजी प्रतिवेदन

ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त कुरा बताएका