२३ बैशाख २०८१, आइतबार

Tag: इलाम

इलामको मनोमहक सन्दकपुर

पृष्ठभूमि  परापूर्वककालमा सन्त तथा महर्षिहरुले बडो कष्टपूर्ण जप-तप गर्ने स्थल भएको यो स्थानको नाम सन्तपुर रहन गएको जनविश्वास छ । कालान्तरमा सन्तपुरको नाम अपभ्रंश हुदै सन्दकपुर नाम रहन गएको हो । परिचय सन्दकपुर इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा अवस्थित जिल्लाकै उच्चस्थल