७ चैत्र २०८२, शनिबार

Tag: इलम

झण्डै चारसय युवालाई इलम दिँदै उपमहानगरपालिका

५ असोज, बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । तीन महीने सीप सकेका युवालाई दक्षताका