२ फाल्गुन २०८२, शनिबार

Tag: इन्स्पेक्टर डिएसपी

१३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ। आज सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरूमा बसन्त गौतम, पञ्चलाल