२९ चैत्र २०८२, आइतबार

Tag: इन्द्रपूजा

तराईमा पनि इन्द्रपूजा गरिने

२७ भदौ, सुखीपुर, सिरहा । विगतका वर्षझैँ यस वर्ष पनि सिरहाको सुखीपुरलगायत स्थानमा विविध कार्यक्रमका साथ आगामी असोज ८ गते इन्द्रपूजा मनाइने भएको छ । इन्द्रपूजा समिति सुखीपुरका अध्यक्ष बण्टीकुमार गुप्ताले सुखीपुरमा इन्द्रपूजा महोत्सव दश दशकदेखि मनाउँदै आइरहेको बताउनुभयो ।