७ बैशाख २०८१, शुक्रबार

Tag: इन्डियाना वेल्स टेनिस

फेडररलाई हराउँदै हुवानले उचाले इन्डियाना वेल्सको उपाधि

एजेन्सी,  ६ चैत ।  विश्व वरियतामा शीर्ष स्थानमा रहेका रोजर फेडररलाई हराउँदै अर्जेन्टिनाका खेलाडी हुवान मार्टिन डेल पोर्टो इन्डियाना ओपनको पुरुषतर्फको उपाधि जितेका छन् । क्यालिफोर्नियामा भएको फाइनलमा पोर्टोले किर्तिमानी खेलाडी फेडररलाई दुई एकको सेटमा पराजित गरे । फेडररलाई यो