काठमाडौं । प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ भनेर वर्गीकरण गरेका छन्। आज इन्जिनियर पृष्ठभूमिका १७ जना सांसदहरूसँग कुराकानी गर्ने क्रममा उनले सांसदहरू अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरणबारे गरेका हुन् । उनले पहिलो ‘एभरेज’, दोस्रो ‘एभरेज भन्दा तल’