९ आश्विन २०८१, बुधबार

Tag: इञ्जिन फेल

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल

सोलुखुम्बु, १८ भदौ । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल