१४ असार २०८३, आइतबार

Tag: इञ्चार्ज

शान्ता चौधरीले पाइन् अर्को यतिठुलो पद

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले नेपाल भुमिहीन सुकुम्बासी संगठनको इञ्चार्जको जिम्मेवारी पाएकी छन्। उनले सम्वद्ध संगठनहरुको सहइञ्चार्ज दाङको जिम्मेवारी पाएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले चौधरीलाई यी जिम्मेवारी दिएको हो।