इजाजतबिनाका स्वास्थ्य केन्द्रमा गर्भपतन
सर्लाही, २० माघ । सुरक्षित गर्भपतनको इजाजत नलिइकनै सर्लाहीमा निजी स्वास्थ्य केन्द्रहरूले गर्भपतन कार्य गर्दै आएको छ । नियमनकारी निकायद्वारा नियमित अनुगमन, निगरानी तथा कानुनी कारवाहीे नहुँदा यो धन्धा फस्टाएको हो । सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूबाहेक सर्लाहीमा निजी अस्पताल, पोलिक्लिनिक,