५ फाल्गुन २०८२, मंगलबार

Tag: आव २०७९/८० को बजेट

यस्तो छ आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन्