३ असार २०८१, आइतबार

Tag: आर्थिक सहयोग

मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग

६ साउन, चितवन । रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ । नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो