आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्री देउवाको आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेका छिन्। नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले