६ चैत्र २०८२, शुक्रबार

Tag: आरोपप्रत्यारोप

सुनुवाइ समितिमा सत्ता र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

२१ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाउनुभयो