२६ पुस, धरान । रङ्गमञ्चलाई जीवन्त राख्न गठन भएको आरम्भ नाट्य डबलीले आफ्नो स्थापनाको ३०औँ वर्षगाँठ विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा वास्तविकतामा आधारित लघु नाटक ‘यातनाको अन्त्य’ प्रदर्शन गरिएको थियो । विसं २०३६ मा धनुषाको जतुवामा दुई