१० पुस, नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रको हस्तान्तरण गर्नुभयो । स्थानीय विपद् व्यवस्थापन समितिले