८ बैशाख २०८१, शनिबार

Tag: आन्दोनल

ज्यालादारी प्राध्यापकहरुलाई करारमा नलगे आन्दोनल गर्ने आंशिक प्राध्यापककाे चेतावनी

१५ वैशाख, काठमाण्डाै ।  नेपाल आंशिक प्राध्यापक संघले ज्यालादारी प्राध्यापकहरुलाई करारमा नलगे आन्दोनल गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले न्यून ज्याला दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार