काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन् । पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन् । आज बिहीबार अपराह्न एउटा भिडियो सन्देश सार्वजनिक