३० श्रावण २०८३, शनिबार

Tag: आदिवासीको अधिकार

आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।