१२ श्रावण २०८१, शनिबार

Tag: आतंकवादी

अफगानिस्तानमा १३ जना आतंकवादी मारिए

काबुल, ८ असोज । अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी